Breaking News
Home / अवर्गीकृत / नेकपा सन्युक्त वाट अनन्त साह राजबिराज नपा मा उप मेयर का उम्मेद्वार

नेकपा सन्युक्त वाट अनन्त साह राजबिराज नपा मा उप मेयर का उम्मेद्वार

481518_418188221585878_2071030264_n (1)

राजबिराज;असोज २ का लागि हुने स्थानय निर्वाचन का लागि नेकपा सन्युक्त ले नयाँ शक्ती सँग गठ्बन्धन गर्ने भएको छ ।
नेकपा सन्युक्त र नयाँ शक्ती को गठ्बन्धन ले मेयर मा नयाँ शक्ती कि अवकाश प्राप्त शिक्षिका मिना ठाकुर लाई उठएका छ न भने उप मेयर मा नेकपा सन्युक्त को अनन्त साह लाई उठएका छन ।
अनन्त साह उध्योग वाणिज्य सङ सप्तरी शखा का महासचिब पनि हुन ।

Check Also

Raj kumar mahto

“ प्रदेश नम्बर २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको लागि महाअभियान शुभारम्भ”

देश संघीयतामा प्रवेश गरि सकेको सन्दर्भमा प्रदेश नम्बर २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *