Home / स्थानीय समाचार

स्थानीय समाचार

युथ लेओपार्डसको सुपर सिक्सेज क्रिकेट टुर्नामेन्ट शुरु

cricket tournament

राजविराज, ३ वैशाख । युथ लेओपार्डस सप्तरीका अध्यक्ष राहुल देवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, राजविराज नगरपालिका वडा नम्वर ५ का अध्यक्ष समिर झा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । मङ्गलवारको खेल आयोजक लेओपार्ड र आरएन टाइगर तथा दोस्रो खेल सेभेन स्टार र फ्यान्स ...

Read More »

सरोज राय लाई पाकिस्तानीले भिसा दिन अस्वीकार

saroj Rai

साउदीअरबको जेलमा बन्दी जीवन बिताइरहेका धनुषा कमलामाई नगरपालिकाका उमेश यादवको रिहाइका लागि पहल गरिरहेका सामाजिक अभियन्ता सरोज राय पाकिस्तान जानबाट वञ्चित भएका छन् । साउदीमा काम गर्दैगर्दा एक पाकिस्तानी नागरिकको हत्याको अभियोगमा पक्राउ गरेका यादवको रिहाइका लागि मृतक पाकिस्तानी नागरिकका परिवारसँग ब्लड मनिको विषयमा कुरा गर्न पाकिस्तान जान लागेका रायलाई ...

Read More »

राजनीतिमा युवाको हस्तक्षेप

30440804_10204190392356360_7621466930435588096_o

काठमाडौं —       सन् २०२० सम्ममा आधा चिनियाँको उमेर ३७ वर्षभन्दा कम हुनेछ, आधा भारतीयको उमेर २९ वर्षभन्दा कम हुनेछ भने आधा नेपाली २२ वर्षभन्दा कम उमेरका हुनेछन् । नेपालमा ४५ वर्षमुनिका ८१ प्रतिशत मानिस छन् ।   यो तथ्यांकले जति ऊर्जा भर्छ, अर्को तथ्यांकले त्यति नै निराश ...

Read More »

प्रधानमन्त्रीको भारत भ्रमण सफल; विवेकशील साझा

Rabindra-mishra

२६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमणले नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुगेको विवेकशील साझा पार्टीले ठहर गरेको छ । नेपालको विकाश र समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारीलाई उसले स्वागत गरेको छ । साथै प्रधानमन्त्री ओली र नेपाली ...

Read More »