Breaking News

POLITICS

सिरहाको माडरमा सहिद संस्मरण समारोह सम्पन्न

mnithila1

नरेशचन्द्र बरबरिया सिरहा, जेठ १८ गते । सिरहाको माडरमा जन आन्दोलन २०३६ सालमा भएका त्रय सहिदहरुको बार्षिकी संस्मरण समारोह सम्पनन भएको छ । जन आन्दोलनको क्रममा सिरहाको माडरमा भएका झडपमा आफनो ज्यानको आहुति दिने त्रय सहिद जगदिश खत्बे,तसलीम राई र रामेश्वर मण्डलको बार्षिकी संस्मरण समारोह प्रदेश नं. २ मुख्य मन्त्री ...

Read More »

नेपाली जनताको योगदान भारतले कदापि भुल्ने छैनः राजदूत पुरी

Jp lohia

राजविराज, १२ जेठ । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले भारतीय स्वतन्त्रता आन्दोलनमा नेपाली जनताले पु¥याएको योगदान चीरकालसम्म अविस्मरणीय रहने बताएका छन् । जेपी लोहीया रामेश्वर मेमोरियल ट्रष्टले शनिवार सप्तरीको राजविराजमा आयोजना गरेको ‘नेपालको प्रजातान्त्रिक संघर्षमा लोकनायक जयप्रकाशको देन विषयक विचार गोष्ठी’मा बोल्दै उनले यस्तो प्रसंशा गरेका हुन् । ...

Read More »

युथ लेओपार्डसको सुपर सिक्सेज क्रिकेट टुर्नामेन्ट शुरु

cricket tournament

राजविराज, ३ वैशाख । युथ लेओपार्डस सप्तरीका अध्यक्ष राहुल देवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, राजविराज नगरपालिका वडा नम्वर ५ का अध्यक्ष समिर झा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । मङ्गलवारको खेल आयोजक लेओपार्ड र आरएन टाइगर तथा दोस्रो खेल सेभेन स्टार र फ्यान्स ...

Read More »

सरोज राय लाई पाकिस्तानीले भिसा दिन अस्वीकार

saroj Rai

साउदीअरबको जेलमा बन्दी जीवन बिताइरहेका धनुषा कमलामाई नगरपालिकाका उमेश यादवको रिहाइका लागि पहल गरिरहेका सामाजिक अभियन्ता सरोज राय पाकिस्तान जानबाट वञ्चित भएका छन् । साउदीमा काम गर्दैगर्दा एक पाकिस्तानी नागरिकको हत्याको अभियोगमा पक्राउ गरेका यादवको रिहाइका लागि मृतक पाकिस्तानी नागरिकका परिवारसँग ब्लड मनिको विषयमा कुरा गर्न पाकिस्तान जान लागेका रायलाई ...

Read More »